पर्यटकिय स्थल लंकापाराको बारेमा वर्णन गरिएको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख ८ ।

प्राकृतिक सुन्दरताले भरिपुर्ण पर्यटकिय स्थल लंकापाराको बारेमा वर्णन गरिएको गीत तथा भिडियो सार्वजनिक भएको छ । सुरज विकको सुमधुर आवाज रहेको गीतमा शब्द जीवनको रहेको छ । अमोक्क्षको उत्कृष्ट सङ्गीत रहेको गीतमा व्यास सौगात रसाईली र गीतार संजीव र सुरजको रहेको छ ।

कृपा दृश्य डिजीटलको प्रस्तुतिकरण रहेको गीतको भिडियोलाई मोडल जीवनले उत्कृष्ट निर्देशन गरेका छन् । विशाल प्रजापतिको छायाँकन र उज्ववल ढकालको सम्पादन रहेको मोडल जीवन लगायतको अभिनयलाई देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार