झापा सुरुङ्गा भन्दै श्रीकृष्ण (भिडियोसहित)

काठमाडौं,
चैत ३ ।

श्रीकृष्ण लुईंटेल (बोकेदारी)ले ‘झापा सुरुङ्गा’ गीत लिएर आएका छन् । कमेडी तथा चेतनामुलक गीति गायनका गायक उनले पुनः एकपटक सामाजिक चेतनामुलक गीत ‘झापा सुरुङ्गा’ गीत लिएर आएका हुन् ।

गीतमा उनले नेपाली समाजमा विवाहमा दिईने दाईजोको बिरोध स्वरुप आवाज उठाएका छन् ​। विवाहको लागीअर्काको छोरी लिन आउँदा छोरी मात्र लिने बिश्वाशका साथमा आउँ र जीवन छोरीसँग बिताउने हो दाईजोसँग होईन भन्ने मुल नारा बोकेको उक्त गीतको म्युजिक भिडियो पनि अत्यान्तै सन्देशमुलक रहेको देख्न सकिन्छ​।

गीतलाई दीपेश प्रसाईंले लेखेका हुन् भने सङ्गीत कृष्ण भण्डारीको रहेको छ । रावण एल्बममा समावेश यो गीतको बजार ब्यवस्थापन भाईब्स कृयसनले गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार