नवराजको ‘तिमि नै हौ मेरो जीवन…’ (भिडियोसहित)

काठमाडौं,
फागुन १३ ।

गायक नवराज राईको शब्द, सङ्गीत र स्वरमा ‘तिमि नै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आफ्नो प्रेमिका प्रति समर्पित एक प्रमिको भाव यो गीतमा पोखिएको छ । यस गीतलाई प्रदिप श्रेष्ठले एरेञ्ज गरेका छन् ।

नेपाल र सिङ्गापुरमा छायाँकन भएको भिडियोलाई पराकेश किरातीले निर्देशन गरेका छन् । नेपाल र सिङ्गापुरको मनोरम दृश्यहरु यस भिडियोमा देख्न सकिन्छ । भिडियोमा प्रेसिका निरौला फिचरिङमा छन् । यसमा बुद्ध थापा मगरको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार