क्यानाडा बाट आयो तिर भन्दा तिखालु (भिडियोसहित)

काठमाडौं,
माघ १७ ।

क्यानाडामा छायाँकन गरिएको तिर भन्दा तिखालु गीत सार्वजनिक गरिएको छ । शिव परियारको स्वर रहेको पिर भन्दा तिखालु स्रोता/दर्शकमाझ आएको हो ।

पुनम काफ्लेको शब्द, राजु सिंहको सङ्गीत रहेको गीतको भिडियोमा रोशन केसी र भारतीय मोडल रेमेडीले अन स्क्रिन रोमान्स गरेका छन् ।

छबि पाण्डेको निर्देशनमा तयार भएको भिडियोलाई श्रीकृष्ण फुयाँलले छायाँकन र सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार