मेलिना र उत्तमको तिम्रो साथमा (भिडियोसहित)

काठमाडौं,
पौष २८ ।

विन्दवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका मेलिना राई र गायक उत्तम विक्रम विष्टका आवाजमा रहेको ‘तिम्रो साथ’ सार्वजनिक भएको छ ।

गीतको भिडियोमा काजिश श्रेष्ठ र कृष्टी पुन श्रेष्ठको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशक रहेको यस भिडियोमा अजय रेग्मीको छायाङ्कन र रमित ओली को सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार