राजु र भुमिकाको भाइबर, इमो, वाटसप (भिडियोसहित)

काठमाडौं,
पौष २४ ।

राजु परियार र भुमिका शाहको स्वर मा रहेको गीत सार्वजनिक भएको छ । सन्देश मुलुक कमेडि लोक गीत भाइबर, इमो, वाटसप सार्वजनिक भएको हो ।

भुमिका शाहकै लय रहेको गीतलाई महेश नेपालले रचना गरेका हुन् । प्रशान्त पौडेलले निर्देशन गरेको गीतको भिडियोमा मनिष/काजलको अभिनय रेहेको छ । गीतको भिडियोलाई चक्र वराल (वासु)ले छायाँकन गरेका हुन भने मनोज कार्कीले सम्पादन गरेका छन् ।

कामना डिजिटल प्रा. लि.को प्रस्तुतिमा बाग्लुङ्ग गल्कोट नब युवा रोधी घर को पहिलो कोसेली भाइबर, इमो, वाटसप हो ।

यसमा तपाइको मत

अन्य समाचार