काठमाडौं,
पौष १८ ।
अष्ट्रेलियामा छायाँकन गरिएको म्युजिक भिडीयो ‘तिम्रै लागि’ सार्बजनिक भएको छ । बिक्की श्रेष्ठको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडीयो सार्वजनिक गरिएको हो ।
जीबन रसाइलीको निर्देशन, छायाँकन र सम्पादन रहेको भिडियोमा प्रेम र बिछोड देखाइएको छ । भिडियोमा बिक्की श्रेष्ठ र रुसा कर्माचार्यको अभिनय देख्न सकिन्छ ।






