प्रमोद तिम्रोको लागि (भिडियोसहित)

काठमाडौं,
पौष १८ ।

सुगम सङ्गीतका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो लागि’ सार्वजनिक भएको छ । खरेलले यो गीत पि एम इन्टरटेन्मेन्टको यूट्युब च्यानल सिंगर बाट सार्वजनिक भएको हो ।

पि एम इन्टरटेन्मेन्ट प्रालीको प्रस्तुती रहेको गीतको कम्पोज राजेन्द्र पुरीले गरेका छन् । ‘तिम्रो लागी’ लाई दीपक शर्माले सङ्गीत संयोजन गरेका छन ।

बविता श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा आशा खड्का, विपेष घिमिरे, अमन श्रेष्ठको अभिनय रहेको छ । मुकेश हुमागाईको छायाँकन रहेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन् ।

– आर पोखरेल

यसमा तपाइको मत

अन्य समाचार