काठमाडौं,
मंसिर २९ ।
एन एच एस मिडियाको प्रस्तुतिमा केशव अधिकारी को कन्सेप्ट र छायांकन रहेको प्रमोद खरेलको आवाज रहेको ‘दुई आखाँमा तिम्रै झल्को…’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा सिल्पा खड्का, आर्या लिम्बु, रामहरि बस्नेत र हलिउड आर्टिस्ट टोम अभिनय रहेको छ ।
दिलिप थापा मगरको गीत एकनारायण भन्डारीको सङ्गीत र उतम अधिकारीको निर्देशन रहेको भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका हुन् ।
https://www.youtube.com/watch?v=uto2GtlZMZI&sns=fb






