काठमाडौं,
कार्तिक १६ ।
गायीका नित्या शिवाको जिन्दगीको खालीपाना सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको गीत, पुस्कर सुनुवारको सङ्गीत र सङ्गीत सन्योजन रहेको गीत सार्वजनिक भएको हो ।
‘आज फेरि जिन्दगीको अर्को कथा शुरु भयो, खाली पाना भरिरहे कथा अधुरो रह्यो….’गीतलाई एन एच एस मिडियाले सार्वजनिक गरेको हो ।
यस्तो छ गीतः-
https://www.youtube.com/watch?v=6dwthVNmnIo






