डम्बरको बाई बाई… (भिडियो सहित)

काठमाडौं,
असोज ६ ।

डम्बर नेपालीले आफ्नै शब्द, सङ्गीत तथा स्वरमा हालै ‘बाई बाई’ बोलको भिडियो सार्वजनिक गरेका छन् । यो उनको नविनतम भिडियो तथा गीतको भाव बुझ्दा लाग्छ, आफ्नो मायालु ‘अन्तिम पटक’ भेट्न नआएपछि अन्ततः बाई बाई नै गरे ।

मोहित मुनालको सङ्गीत संयोजन रहेको यस गीतलाई रुबुशा क्रियटिभ वर्कस्ले बजारमा ल्याएको हो ।
भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् । निशान घिमिरेको सम्पादन र अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा संयम र अष्मिताको अभिनयलाई देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=kYjk_wyyrtw

यसमा तपाइको मत

अन्य समाचार