आउ साथीसङ्गी हो नाचौ छमछमी भन्दै नित्या (भिडियोसहित)

 

काठमाडौं,
श्रावण १७ ।

गायिका नित्या शिवाले तीज गीत आउ साथीसङ्गी हो नाचौ छमछमी लिएर आएकी छन् । दीपेन्द्र खड्काको शब्द र राजु लामाको सङ्गीत रहेको गीतमा नायिका शुभेच्छा थापाले कम्मर मर्काएकी छन् । शुभेच्छालाई बिमला गिरी, रश्मी भट्ट ,सर्मिला शर्मा, अमीसा, प्रज्ञा, तृष्णा, कला, अनु, नितुलगायतले साथ दिएकाछन् । कला राइ को प्रस्तुती रहेको गीतमा रामकृष्ण कडेलको छायाँकन, राजन महर्जनको नृत्य निर्देशन, सरिता गौतमको सम्पादन, शंकर अधिकारी घायलको निर्देशन रहेको छ।

यस्तो छ गीतको भिडियो:-

https://m.youtube.com/watch?sns=fb&v=_4y4rvBRrMQ

यसमा तपाइको मत

अन्य समाचार