काठमाडौं,
आषाढ २९ ।
एन एच एस मिडियाको प्रस्तुतिमा तृष्णा खड्का को गीत र शंकर अधिकारी घायलको सङ्गीत र निर्देशनमा इन्दिरा जोशी को आवाज रहेको दिलमा सजाएको भिडियो सार्वजनिक गरिएकोछ ।
गीतको भिडियोमा तृष्णा खड्का, शेखर अधिकारीको अभिनय रहेको छ । यसलाई सरिता अधिकारीले सम्पादन र केशव अधिकारीले छायाँकन गरेका हुन् ।
‘मान्छे मरेर गए पनि माया मर्दैन अमर रहन्छ भन्ने शन्देस रहेको छ गीतको भिडियोमा’, शंकर अधिकारी घायलले भने ।
https://m.youtube.com/watch?v=ETrsycSbOFk&sns=fb






