नृप्रेसको यस्तो माया….

सन्दिप भट्ट, युएई
आषाढ ९ ।
गीतकार नृप्रेस उप्रेतीको शब्दमा रहेको ‘यस्तो माया….’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लामो समयदेखी वेलायतमा बस्दै आएका गीतकार उप्रेतीको शब्दमा अर्जुन पोखरेलले सहकार्य गरेका हुन् । वेलायतवासी नेपाली पवन शर्मा तथा नम्रता श्रेष्ठलाई म्युजिक भिडियोमा देख्न सकिन्छ ।
दुर्गा खरेल तथा फिरोज बस्नेतको स्वरमा रहेको रोमान्टीक गीतको निर्देशक सुव्रत आचार्यले गरेका हुन । सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको गीतको भिडियोको छायाँकन अर्जुन तिवारीले गरेका छन् ।
म्युजिक भिडियोलाई द डिभाईन युवटुव च्यानलवाट सार्वजनिक गरीएको छ ।

यस्तो छ म्युजिक भिडियोः-

यसमा तपाइको मत

अन्य समाचार