काठमाडौं,
आषाढ ९ ।
तीज आउन दुई महिना बाँकी छ तर, तीज सम्बन्धि गीत भने बजारमा एक पछि अर्को आइरहेका छन् । यस्तैमा गायीक नित्याशिवाको ‘बाबाले दिएको साडी लाएर…’ दर्शक–दर्शकमाझ आएको छ ।
शंकर अधिकारी ‘घायल’को शब्दमा तयार भएको गीतलाई युट्व मार्फत सार्वजनिक गरिएको हो । एन एच एस मिडियाको प्रस्तुती रहेको गीतमा घायलकै सङ्गीत रहेको छ ।
https://www.youtube.com/watch?v=c4Oa_OAl86E&sns=fb






