बारमा ‘नाचिदेउ नाचिदेउ….’ भन्दै निरुता

काठमाडौं,
ज्येष्ठ २३ ।
मोडल निरुता क्षेत्री फिचर गीत ‘नाचिदेउ नाचिदेउ…’ सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक गरिएको गीतमा निरुतासँगै मोडल कृष्ण पराजुली लाई फिचर गरिएको छ । सत्यराज चौलागाईको निर्देशन र र सुरेन बसेलको कोरियोग्राफमा तयार भएको गीतमा संकल्प भुजेलले क्यामेरा चलाएका छन भने टेकेन्द्र शाहको सम्पादन रहेको छ । महेश शाही र मिना निरौलाको स्वर रहेको गीतमा महेश शाहीकै सङ्गीत छ भने डी जे अनिल नापितले डीजे भरेका छन ।

यसमा तपाइको मत

अन्य समाचार