प्रमिताको लाहुरेकी छोरी

काठमाडौं,
वैशाख २२ ।
गायिका प्रमिता तामाङको स्वरमा रहेको ‘लाहुरेकी छोरी’को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । टिका भक्त जिरेलको शब्द रहेको गीतमा नारायण लामाको सङ्गीत छ । गायिका प्रमिला आफैँले मोडलिङ गरेकी छिन् भने उनलाई नायक तथा मोडल दिक्पाल कार्कीले साथ दिएका छन् ।

भिडियोमा दिक्पाल प्रमिलालाई आफ्नो बनाउने दाऊमा हुन्छन् तर प्रमिलले उनलाई वास्तै गर्दिनन् । क्रान्ति केसीको निर्देशनमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार