मेरो चार्म घटेको छैन–सोनिया

काठमाडौं,
वैशाख १८ ।

कुनै बेला नेपाली चलचिमा चर्चामा रहेकी नायिका हुन सोनिया केसी । चलचित्र ‘सिलसिला’मा सिलसिलेवार चुम्बन दृश्य दिएर नेपाली चलचित्रमा पाइला टेकेकी सोनिया केसीको पर्दामा चहलपहल भने अलिहे त्यती छैन । पछिल्लो समयमा उनीद्वारा अभिनीत चलचित्र सफल नभएपछि उनलाई निर्माता÷निर्देशकले पछ्याउन छोडेका छन् । तर, सोनिया केसी भने आफ्नो चार्म अहिले पनि न घटेको दाबी गर्छिन । उनको भनाई छ ‘म जस्तो पनि चलचित्र खेल्छु तर सन्देशमूलक हुनुर्पयो ।’
चर्चामा आउनैकै जस्तो सिन दिन पनि तयार छु भन्ने नायिका सोनियाले कस्तो सन्देश मूलक चलचित्र खोजेकी हुन त्यो त उनका आउँदा दिनले नै प्रष्ट पार्ने छ ।

यसमा तपाइको मत

अन्य समाचार