पहिलो मान्छे मार्फत आउँदै तिर्सना

काठमाडौं
फागुन ५ ।
नेपाली रजतपटमा तिर्सना बुढाथोकी चलचित्र पहिलो मान्छे मार्फत आउन लागेकी छन् । यस अघि विभिन्न तिन चलचित्र तथा विभिन्न म्युजिक भिडियोबाट दर्शकको मनमा राज गर्न सफल उनी मुख्य भुमिकामा यो चलचित्र मार्फता आउँन लागेकी हुन् ।

यो चलचित्र यतिवेला छायाँकनमा रहेको छ । ‘चलचित्रमा म दोहोरो भुमिकामा छु’ तिर्सनाले भनिन् । कथा र स्क्रिप्ट रिकुराज पाख्रिनको रहेको यो चलचित्रलाई दीपक लामाले निर्देशन गरिरहेका छन् । सुदन धिताल निर्माता रहेको चलचित्रमा तिर्सनासँगै सुशील क्षेत्रि मुख्य भुमिकामा देखिने छन् भने नव कलाकार बब श्रेष्ठ पनि रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार