
काठमाडौं, फागुन १ । ख्यातिप्राप्त समाजसेवी तथा नेपाल सरकारका पूर्वसचिव एवं अञ्चलाधीश रामनारायण श्रेष्ठका छोरा डा. कुशनारायण श्रेष्ठ र साहित्यकार विजय मल्लकी छोरी डा. उमा श्रेष्ठले नइ एकेडेमीलाई पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ......

काठमाडौं, साउन १९ । हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहनुभएकी एमस नेपाल इन्टरनेशनल २०२३ की विजेता सीता सुवेदीलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । घिमिरेले सीता हाल उपचाररत......

काठमाडौं, माघ १९ । चलचित्र विकास बोर्डले क्यान्सर पीडित कलाकार राजन थापाको उपचारका लागि एक लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । चार दशकदेखि नेपाली कलाकारितामा सकृय थापालाई विगत एक बर्षदेखि आन्द्रामा क्यान्सर......

काठमाडौं, पुस ३ । चलचित्र ‘लाज शरणम्’ निर्माण टिमले क्यान्सर पीडित नवराज न्यौपानेलाई आर्थिक सहयोग गरेको छ । चलचित्रका निर्देशक कुमार कट्टेल ‘जिग्री’सहित कलाकारद्वय अर्जुन घिमिरे ‘पाँडे’, हरिश निरौला ‘क्रकोच’लगायतले न्यौपानेलाई उहाँकै घर पुगेर......

काठमाडौं, मंसिर ३ । बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग गरेको छ । फाउण्डेशनले यही असोजमा गएको बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । फाउण्डेशनले......

लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार भएको......