‘लालीबजार’ तेस्रो सातामा, दुई सातामै पाँच करोड २५ लाख ग्रस कलेक्सन

काठमाडौं, जेठ ८ । गत वैशाख २५ गतेदेखि प्रदर्शनरत चलचित्र ‘लालीबजार’ आजदेखि तेस्रो सातामा प्रवेश गरेको छ । निर्माण कम्पनी षट्कोण आट्र्स का अनुसार चलचित्रले दुई सातामै पाँच करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन......

सुर्खेतबाट ‘लालीबजार’को मोफसल यात्रा

काठमाडौं, वैशाख २९ । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ हेर्ने दर्शकसँग भेटघाट गर्न कलाकारसहितको टिम सुर्खेत र नेपालगञ्ज पुग्ने भएको छ । अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा,......

अदालतको आदेशसँगै ‘लालीबजार’ यही शुक्रवार वैशाख २५ देखि प्रदर्शन हुने

काठमाडौं, वैशाख २३ । चलचित्र ‘लालीबजार’ प्रदर्शन गर्ने बाटो खुलेको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाउँदै दिएको अल्पकालीन अन्तरिम आदेशलाई......

अदालतले माग्यो ‘लालीबजार’को सेन्सर कपी

काठमाडौं, वैशाख २२ । उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’ सम्बन्धी मुद्दामा चलचित्र जाँच (सेन्सर) प्रक्रियासँग सम्बन्धित कागजात झिकाउन आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा भएको सुनुवाइपछि यस्तो आदेश......

‘लालीबजार’ रोकमा कलाकारको असन्तुष्टि, अभिव्यक्ति स्वतन्त्रताको संरक्षणको माग

काठमाडौं, वैशाख १७ । प्रदर्शनको मुखैमा रहेको चलचित्र ‘लालीबजार’ माथि उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै रोक लगाएपछि नेपाली चलचित्र क्षेत्र यतिबेला तरंगित बनेको छ । अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै कलाकार, निर्माता......

‘लालीबजार’को तेस्रो गीत ‘मै राम्री छु त नी’को झलक सार्वजनिक (भिडियोसहित)

काठमाडौं, वैशाख ११ । यही वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को तेस्रो गीत ‘मै राम्री छु त नी’को सानो अंश सार्वजनिक गरिएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सले आफ्नै युट्युब च्यानलमार्फत गीतको......

‘लालीबजार’मा स्वस्तिमाको फरक लुक्स

काठमाडौं, असार ११ । चलचित्र ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने हुनुभएको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको ‘जात्रा’ शृंखलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले......