यस्तो छ प्रियंकाको लघु चलचित्र ‘टाख’

काठमाडौं, फागुन २८ । कलाकार जोडी प्रियंका कार्की र आयुष्मान जोशीले स्थापना गरेको आयांका फिल्मस् ब्यानरबाट निर्माण गरिएको लघु चलचित्र ‘टाख’ सार्वजनिक गरिएको छ । १४ मिनेट ४४ सेकेण्डको यस लघु चलचित्रलाई प्रियंका कार्कीको......

चिज कुमारको लघु चलचित्र ‘खुसी’ सार्वजनिक

काठमाडौं, माघ ११ । चिजकुमार श्रेष्ठको लघु चलचित्र ‘खुसी’ सार्वजनिक भएको छ । निर्माण टिमले सरस्वती पूजाको छेको पारेर ‘खुसी’ नामक लघु चलचित्र सार्वजनिक गरेको हो । यस लघु चलचित्रमा सुशील पोखरेल, सपना श्रेष्ठ......

डब्बु निर्देशित ‘द चेन्ज’ बोगुरा इन्टरनेशनल फिल्म फेस्टिबमा छनोट

काठमाडौं, मंसिर १० । नेपाली लघु चलचित्र ‘द चेन्ज’ बोगुरा इन्टरनेशनल फिल्म फेस्टिबमामा छनोट भएको छ । आगामी ६ देखि १० जनवरीसम्म बंगलादेशको बेगुरा सहरमा आयोजना हुने छैटौं संस्करणको ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिब २०२६’......

चलचित्र विकास बोर्डद्वारा ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता-२०८२’ घोषणा

काठमाडौं मंसिर ३ । चलचित्र विकास बोर्डले ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता-२०८२’ को घोषणा गरेको छ । नेपाललाई सांस्कृतिक, भाषिक, कलात्मक र पर्यटनको दृष्टिले विश्वसामु पहिचान गराउने उद्देश्य रहेको प्रतियोगिताले चलचित्र क्षेत्रका लागि मात्र......

‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने

काठमाडौं, भदौ १६ । दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औं संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ले आफ्नो वल्र्ड प्रिमियर गर्ने भएको छ । यसवर्षको प्रतिष्ठित महोत्सवमा ‘रिहाना’ एकमात्र नेपाली प्रतिनिधित्व हो ।......

तेस्रो संस्करण लघु-चलचित्र प्रतियोगिता गर्दै ओस्कार

काठमाडौं, साउन ९ । लघु-चलचित्र प्रतियोगिताका लागि सिनेमा आहृवान गरिएको छ । अस्कर अन्तर्राष्ट्रिय कलेजले आयोजना गर्दै आएको तेस्रो संस्करणका लागि बुधबारबाट चलचित्र आहृवान गरिएको हो । २० वर्षमुनिका युवायुवती लक्षित प्रतियोगिताका लागि पठाइने......

‘जीवनपथ’को प्रिमियर

काठमाडौं, असार १२ । ‘जीवनपथ’ गीति म्युजिक भिडियो (लघु चलचित्र)को प्रिमियर सो गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच सखी प्रतिष्ठानको आयोजना उक्त भिडियोको प्रिमियर गरिएको हो । साहित्यकार मञ्जिला अनिलद्वारा लेखिएको शब्दमा, संगीतकार......

‘जन्तीबाख्रो’ युट्युबमा (भिडियोसहित)

काठमाडौं, जेठ २४ । चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमा आएको छ । उत्तम केसीको कथा, सुवास गौतमको निर्देशन रहेको ‘जन्तीबाख्रो’ युट्युबमा आएको हो । दुर्गा केसी र दुर्गा भण्डारी निर्माता रहेको ‘जन्तीबाख्रो’मा अर्जुन गुरुङ, विनिता भण्डारी,......