
काठमाडौं, चैत २३ । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण आगामी वर्ष वैशाख १५ देखि १७ गतेसम्म मधेस प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना हुनेभएको छ । नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्रवर्द्धन......

काठमाडौं, चैत २१ । चलचित्र विकास बोर्डको आयोजना र महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट......

काठमाडौं, चैत २० । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को नवौं संस्करण काठमाडौंमा सुरू भएको छ । बिहीबार सुन्धारास्थित सिभिल मलमा आयोजित उद्घाटन समारोहमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी चलचित्र ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै ‘निफ’......

काठमाडौं, चैत १९ । चलचित्र विकास बोर्डको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चार दिने महिला चलचित्र महोत्सव भइरहेको छ । महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरिएको यो महोत्सव शुक्रबार समापन हुनेछ । महोत्सवमा......

काठमाडौं, चैत १८ । यही चैत १९ देखि २३ सम्म नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को नवौं संस्करण आयोजना हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । ‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय......

जनकपुरधाम, फागुन १४ । मिथिलाको ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । ‘स्टोरिज् बियोन्ड बोर्डसस् ह्वेय कल्चर मिट्स सिनेमा’ भन्ने नारासहित महोत्सव समापन भएको हो । संवाद......

लिस्बन, माघ २९ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । फेब्रुअरी ८ मा आयोजित कार्यक्रममा तामाङ समुदायसँगै पोर्चुगलमा बसोबास गर्ने विभिन्न नेपाली......

काठमाडौं, माघ ७ । अभिनेता नीर शाह र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित हुनुभएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा कलेज अफ मास कम्युनिकेशन र बिलक्षण क्रियशनको संयुक्त आयोजनामा सम्पन्न १४औं......

काठमाडौं, माघ २ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करण चैत १९ देखि २३ गते (अप्रिल २-६, २०२६) सम्म हुने भएको छ । ‘विश्वभरका कथाहरूको......

काठमाडौं, पुस ३० । बंगलादेशमा सम्पन्न ‘छैटौं बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नेपाली लघु चलचित्र ‘द चेन्ज (परिवर्तन)’ र नेपाली वृत्तचित्र ‘तान्त्रिक डान्स’ पुरस्कृत भएका छन् । तीन दिनसम्म चलेको महोत्सवमा ३२ देशका ७४ चलचित्र......