
काठमाडौं, वैशाख २० । भीम विसीको शब्द रचना तथा संगीत रहेको गीत ‘मुटुको दायाँ र बायाँ’ सार्वजनिक गरिएको छ । मेलिना राई र गुरु परशुराम रेग्मीको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।......

काठमाडौं, वैशाख २० । कमल अधिकारीको शब्द तथा संगीतमा ‘बिस्तारै-बिस्तारै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कमल अधिकारीकै आधिकारिक युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक भएको हो । नरहरी प्रेमी र अपेक्षा खनालको......

काठमाडौं, वैशाख ३ । प्रताप दासको स्वरमा रहेको गीत ‘धोका’ सार्वजनिक गरिएको छ । प्रेममा हुने विश्वासघात र त्यसपछि उत्पन्न हुने भावनात्मक उतारचढावलाई केन्द्रमा राखेर तयार पारिएको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा......

काठमाडौं, वैशाख ३ । मञ्जु लावती र लक्ष्मण लिम्बूको स्वरमा रहेको गीत ‘लाऊ लाऊ माया’ सार्वजनिक भएको छ । लक्ष्मणकै शब्द रचना र संगीत, देवेश राईको एरेञ्ज तथा कुमार मगरको माष्टर/मिक्सिङ रहेको गीतको भिडियो......

काठमाडौं, चैत २८ । साहित्यकार तथा संगीतकार महेश्वर पन्तको नयाँ लोकगीत ‘सुनको धारो चाँदीको पँधेरो’ सार्वजनिक गरिएको छ । पन्तकै शब्द तथा संगीत रहेको उक्त गीतमा खेम सेञ्चुरी र समीक्षा अधिकारीले स्वर दिनुभएको छ......

काठमाडौं, चैत १३ । प्रधानमन्त्रीको रुपमा शपथ लिने तयारीमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाहले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । हिप-हप गायकसमेत रहनुभएका शाहले बिहीबार नयाँ गीत ‘जय महाकाली’ युट्युबमा......

काठमाडौं, काठमाडौं, ९ चैत । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार सार्वजनिक गरेको गीतमा चलचित्रका मुख्य तीन कलाकार दयाहाङ राई,......

काठमाडौं, फागुन ३ । इड्वर्ड थापा र अलिसा गुरुङको स्वरमा रहेको गीत ‘हिँउको आँगन’ सार्वजनिक गरिएको छ । प्रणय दिवसको अवसरमा ईश्वर थापाको प्रस्तुति तथा निर्देशनमा तयार गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो ।......

काठमाडौं, फागुन २ । विसं. २०४९ सालमा ‘अविरल’ गीति एल्बममार्फत् सांगीतिक यात्रा सुरु गरेको गीत-संगीतको सशक्त जोडी गीतकार वसन्त वित्यासी थापा र संगीतकार राजु सिंह पुनः नयाँ एल्बमको तयारीमा जुट्नुभएको छ । तीन दशकभन्दा......

काठमाडौं, माघ २४ । गोलु डी र खुशी कक्कडको स्वरमा रहेको भोजपुरी गीत ‘कमर धके झूल’ सार्वजनिक गरिएको छ । गजेन्द्रको शब्द रचना, विराजको सङ्गीत, गोलुको सङ्गीत संयोजन र अभिषेक विश्वकर्माको रेकर्डिङ रहेको गीतको......