बालबालिकाको समग्र विकासका लागि विद्यानन्द पब्लिक स्कूलमा निःशुल्क ‘स्प्रिन्ङ क्याप’

काठमाडौं, चैत २९ । बालबालिकाको समग्र विकासलाई लक्षित गर्दै विद्यानन्द पब्लिक स्कूलले निःशुल्क ‘स्प्रिन्ङ क्यापआयोजना गर्ने भएको छ । विद्यालय प्रशासनका अनुसार क्याम्पको मुख्य उद्देश्य बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता तथा व्यवहारिक सीपको विकास गराउनु हो......

बालबालिकाका लागि समावेशी पाठ्यक्रम, पाठ्यपुस्तक र सिकाइबीचको तादात्म्यताबारे अन्तरक्रिया

काठमाडौं, पुस ७ । शिक्षा पत्रकार समूहको आयोजनामा तथा सेभ द चिल्ड्रेनको सहयोगमा ‘बालबालिकाका लागि समावेशी पाठ्यक्रम, पाठ्यपुस्तक र सिकाइबीचको तादात्म्यता’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । सरकारले विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन......

आज विश्व बाल दिवस विविध कार्यक्रमबीच मनाइँदै

काठमाडौं, मंसिर ४ । आज विश्व बाल दिवस विविध कार्यक्रमबीच मनाइँदै छ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक संघसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा......

बालविवाह रोकथाम तथा न्यूनीकरण विषयमा सातै प्रदेशका बालबालिकाहरूको राष्ट्रिय भेला

काठमाडौं, मंसिर ९ । बाल विवाह रोक्न र न्यूनीकरण गर्न भन्दै सातै प्रदेशका बालबालिकाहरूको तीन दिने राष्ट्रिय भेला काठमाडौंमा शुरु भएको छ । बालविवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिकाको सभागिता अभिवृद्धि गर्ने तथा दक्षिण एशियामा......

थाइल्याण्डमा बालबालिकालाई सफलता

काठमाडौं, मंसिर ६ । थाइल्याण्डमा आयोजित ‘हेरिटेज प्याजेन्ट्स २०२४’मा नेपाली बालबालिकाले सफलता प्राप्त गरेका छन् । इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टका तर्फबाट सहभागी बालबालिका मध्ये प्रणय मानन्धरले ‘हेरिटेज जेम्स इन्टरनेसनल २०२४’को शीर्ष उपाधि चुम्दा क्यारिन......

‘सारंग’ को ‘चिसो बतास’मा २२ बालबालिकाको स्वर

काठमाडौं, साउन ८ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ चलचित्रको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी खनालले रचेको सो गीतमा कान्जिरोवा स्कुल, कोटेश्वरका प्रतिभावान बालबालिकाहरूको साथमा किरण भुजेल......