आज बडा दशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

काठमाडौं, भदौ ९ । नेपालीहरूकोे महान् पर्व बडादशैँको आज (बिहीबार) चौथो दिन । आज नवदुर्गाको चौथो रूपमा कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेका कारण उहाँलाई कुष्माण्डा देवीको नामले......

ईश्वर थापाको ‘दशैँको टीका’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, असोज ८ । नेपाली चलचित्र क्षेत्रका निर्माता तथा अभिनेता ईश्वर थापा विदेशी भूमिमा रहेर पनि नेपाली कला संस्कृती संरक्षणमा सदैव सक्रिय रहँदै आउनु भएको छ । यसै मेसोमा उहाँले नेपालीहरूको महान् पर्व बडा......

सकियो दशैँ बिदा, आजदेखि सरकारी कार्यालय खुल्ने

काठमाडौं, असोज २९ । बडा दशैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । आजदेखि सरकारी सहितका कार्यालय खुल्दैछन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो । विजयादशमीको......

विनोद ढकालको स्वरमा ‘दशैँ र तिहार’ (भिडियोसहित)

नेपालीहरूको महानु पर्व बडा दशैँ र तिहारको चाडको उमङ्ग समेटिएको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जसमा गायक विनोद ढकालको स्वर, संगीत, र शब्द छ । राजु भट्टको निर्देशनमा तयार गरिएको यो भिडियोले......

दिलकृष्णको सङ्गीतमा ‘दशैँ आयो’ (भिडियोसहित)

नेपालीहरूको महान् चाड बडा दशैँको मौका पारेर दिलकृष्ण श्रेष्ठको सङ्गीत सिर्जना रहेको ‘दशैं आयो’ बोलको भिडियो अभिनेता प्रज्वल गिरिको युटुव च्यानलमार्फत सार्वजनिक भएको छ । गीतले नेपालीहरूको महान् पर्व दशैँको उत्सवलाई मिठो धुन र......

नेपालीहरूको महान् चाड वडदशैँ सुरु, आज घटस्थापना घरघरमा जमरा राखिदै

आजदेखि २०८१ सालको बडा दशैँ सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज घर-घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिंदै छ । घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश......