
काठमाडौं, असार ५ । फेसन तथा इन्टेरियर डिजाइन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको सिर्जनशीलता, सीप र नवप्रवर्तनलाई उजागर गर्ने उद्देश्यले आयोजित ‘आईआईएफटी स्टाइल एन्ड डिजाइन सिजन-१’ को ग्राण्ड फिनाले काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ ।......

काठमाडौं, माघ २ । फेसन डिजाइनिङ र मोडलिङको विशेष कार्यक्रम ‘ड्रेस टु इम्प्रेस’ सिजन-१२ मा ११९ जना प्रतिस्पर्धीलाई पछि पार्दै चार जना डिजाइनरहरू उत्कृष्ट घोषित भएका छन् । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर......

भक्तपुर, पुस २२ । पाँचौं संस्करणको फेसन डिजाइनरहरूको मेघा प्रतियोगिता ‘द नेशनल डिजाइनर रन वे २०२४’ को उपाधि प्राङ्देन हानी लिम्बुले चुम्नुभएको छ । भक्तपुरमा शनिबार साँझ भएको प्रतियोगितामा उहाँले उक्त उपाधि चुम्नुभएको हो......

काठमाडौं, मंसिर ११ । पाँचौं संस्करणको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२४’ फारम खुला गरिएको छ । यो अवार्ड विगत पाँच वर्षदेखि नियमित रुपमा हुँदै आएको छ । सन २०१८ मा घोषणा भएको यो अवार्ड......

काठमाडौं, कात्तिक २८ । ड्रेस डिजाइनरका रूपमा मदनलाल श्रेष्ठले आफ्नो कौशलता प्रदर्शन गर्दै आउनुभएको छ । नयाँ-नयाँ डिजाइनमा सानैदेखि लगाव राख्ने उहाँ पछि यही क्षेत्रमा हेलिँदै जानुभयो । यस सम्बन्धी सिकेर यो क्षेत्रमा आफू......

ललितपुर कात्तिक १८ । फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा राख्दै अघि बढिरहेको नाम हो रञ्जिता गुरुङ । चितवनकी रञ्जिता यतिबेला ललितपुरमा रहेर आफ्ना क्रियशन पस्किरहनुभएको छ । फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसनमार्फत् उहाँले सामाजिक कार्य......