नेपाल म्युजिक एण्ड फेशन अवार्डको नयाँ संस्करण सम्पन्न

काठमाडौं, जेठ १९ । पाँचौं संस्करणको नेपाल म्युजिक एण्ड फेशन अवार्ड सम्पन्न भएको छ । फेशन, मोडलिङ र संगीतको विभिन्न २७ विधामा अवार्ड प्रदान गर्दै पाँचौं संस्करणको ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२४’ काठमाडौंमा......

पाँचौँ संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्डको मनोनयन सूची सार्वजनिक

काठमाडौं, वैशाख १६ । पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४ को विभिन्न विधामा मनोनयन सूची सार्वजनिक गरिएको छ । स्टार वान इन्टरटेनमेन्टको आयोजनामा यो हुने यो अवार्डमा विगत झैँ यस पटक पनि म्युजिकसँगै......

गोमाले सञ्चालनमा ल्याइन बाटिका क्रियसन

काठमाडौं, फागुन १९ । काठमाडौं अभिनेत्री प्रियंका कार्की, गायिका रेखा शाह र लेखक एवं नेपाली खाना विज्ञ रोहिणी राणाले काठमाडौंको थापा गाउँमा रहेका वाटिका क्रियसन बुटिकको उद्घाटन गर्नुभएको छ । शनिबार अभिनेत्री प्रियंका, गायिका......

फेशन डिजाइनमा कुन्साङ

काठमाडौं, पुस २४ । यतिबेला फेशन डिजाइनरको पहिचान बनाउनुभएको छ कुन्साङ घलानले । उहाँ विगत पाँच वर्षदेखि निरन्तर यो क्षेत्रमा उत्कृष्ट डिजाइन पस्किन सफल हुनुहुन्छ । सानैदेखिको केही फरक गर्ने रुचिका कारण यो क्षेत्रमा......

फेशन डिजाइनमा पदम

काठमाडौं मंसिर २३ । निरन्तर फेशन डिजाइनमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ पदमबहादुर केसीले । स्याङ्जा आधिखोला-५ बुबा मुक्तबहादुर र आमा जमुना केसीको कोखबाट जन्मिनुभएका पदम आफ्ना क्रियशनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ ।......

फेशन डिजाइनरमा निमा

काठमाडौं, मंसिर ८ । नेपाली फेशन डिजाइनरमा आफूलाई अग्रपंक्तिमा राख्दै आउनुभएको छ निमा शेर्पाले । काठमाडौंको गोकणेश्वरमा जन्मिनुभएका निमा नेपाली फेशन डिजाइनमा अब्बल रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । उहाँले फशेन डिजाइनमा विभिन्न......

फेशन डिजाइनमा अमृता

काठमाडौं, मंसिर ३ । फेशन डिजाइनरका रूपमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आउनुभएको छ अमृता उप्रेतीले । बारा स्थायी घर हुनुभएकी उप्रेतीले काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन पस्किरहनुभएको छ । उहाँ उत्कृष्ट डिजाइनको रूपमा......

‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण सम्पन्न

काठमाडौं, साउन ७ । ‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण भएको छ । फेशन डिजाइनरका विद्यार्थीहरूले आफूद्वारा तयार पारिएका विविधतापूर्ण पहिरनहरू आफैंले प्रदर्शन गर्ने विशेषता बोकेको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण शनिवार......