विश्वकप-२०२६ : अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं, साउन ४ । फेरान टोरेसको निर्णायक गोलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप-२०२६ को उपाधि चुमेको छ । सोमबार बिहान भएको फाइनल खेलमा स्पेन अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि विश्व च्याम्पियन बनेको......

च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रिदै नेपाली महिला फुटबल टोली

काठमाडौं, जेठ ११ । साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले आज उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्दैछ । खेल भारतको गोवा राज्यस्थित मडगाउँ शहरको जवाहरलाल नेहरु रंगशाला मा नेपाली समयअनुसार दिउँसो ४ः४५......

दुबईमा शनिबारदेखि दोस्रो जीसीडी कप फुटबल प्रतियोगिता हुँदै

दुबई, फागुन १४ । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता र सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले दोस्रो जीसीडी कप फुटबल प्रतियोगिता आगामी शनिबार (फेब्रुअरी २८)देखि दुबईको अल क्वोजस्थित डुल्स्को स्पोर्ट्स कम्प्लेक्समा......

भेटेरन्स कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सम्पन्न

✍️ प्रकाश सुवेदी मंसिर ५, भर्जिनिया । नेपाली-अमेरिकन सेवानिवृत्त सैनिकहरूको संस्था ‘नेपाली मिलिटरी भेटेरन्स क्लब’ द्वारा आयोजित भेटेरन्स कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण अमेरिकाको भर्जिनियास्थित मनाससमा नोभेम्बर ८ र ९ मा उत्साहपूर्वक सम्पन्न भएको......

कलाकार र पत्रकारबीच मैत्रीपूर्ण फुटबल

काठमाडौं, भदौ १४ । नेपाल चलचित्र कलाकार संघ र नेपाल पत्रकार महासंघबीच एन्फा खेल मैदान, सातदोबाटोमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । दुवै पक्षबीचको खेलले केवल खेलकुदमात्र नभई महिला सशक्तीकरण र समानताको सन्देश......

लुम्बिनी कप महिला फुटबलको उपाधि एपीएफलाई

काठमाडौं, वैशाख १३ । पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नेपालगन्ज रंगशालमा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै एपीएफले......

प्रथम जिसिडी कप-२०२५ को उपाधि नख्खिल गोर्खा फुटबल क्लबलाई

युएई, फागुन १३ । प्रथम जिसिडी कप-२०२५ को उपाधि नख्खिल गोर्खा फुटबल क्लबले जितेको छ । यो युएईमा नेपाली समुदायबाट आयोजित अहिलेसम्मकै ठूलो धनराशिको नेपाली फुटबल प्रतियोगिता भएको बताइएको छ । जिसिडी रोयल गोर्खा......