
काठमाडौं, वैशाख ३० । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति......

काठमाडौं, वैशाख ३ । टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह पनि समावेश भएका हुनुभएको छ । टाइम म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा युवा आन्दोलनको जगमा पुराना नेतृत्वलाई विस्थापित गर्दै युवा प्रधानमन्त्री......

काठमाडौं, चैत २५ । आज पनि संसदका दुवै सदनका बैठक बस्दै छन्। निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक दिँउसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको......

काठमाडौं, चैत १३ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज (शुक्रबार) आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता......

काठमाडौं, चैत १३ । प्रधानमन्त्रीको रुपमा शपथ लिने तयारीमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाहले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । हिप-हप गायकसमेत रहनुभएका शाहले बिहीबार नयाँ गीत ‘जय महाकाली’ युट्युबमा......

काठमाडौं, कात्तिक २७ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्नुभएको छ । आयोगका कार्यवाहक प्रमुख कायुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली......

काठमाडौं, कात्तिक १६ । प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार कात्तिक १६) सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन् । त्यसनिम्ति अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा कोसी,......

काठमाडौं, असोज ४ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने हुनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट यो औपचारिक छलफल हो । यसअघि शीतल निवासमा राष्ट्रपतिले दलका नेतासँग गरेको......

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आइतबार साँझ नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले आज (सोमबार) शपथ......

काठमाडौं, भदौ २८ । वकालत पेसाबाट पहिलो महिला प्रधानन्यायाधीश बनेर कीर्तिमान कायम गर्नुभएकी सुशीला कार्की अन्तरिम नागरिक सरकारको प्रधानमन्त्री बनेर अर्को इतिहास रच्नुभउको छ । ३१ वर्ष वकालतमा बिताउनुभएकी उहाँले नौ वर्ष सर्वोच्च अदालतको......