‘मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५’ सम्पन्न

काठमाडौं, जेठ २१ । विवाहित र अविवाहित महिलाहरू बीचको सौन्दर्य प्रतियोगीता ‘मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५’ सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरको हलमा आयोजित फिनालेबाट चारजना बिजेता छानियो ।......

स्वीमसुटमा मोडल हन्टका प्रतियोगी

काठमाडौं, माघ १८ । ‘जोय मोडल हन्ट नेपाल २०२५’ को अहिले सहबिधामा प्रतिस्पर्धा चलिरहेको छ । प्रतियोगीताको बुधबार द बिच हाउस उतरढोकामा स्विमवेयर राउण्ड आयोजना भयो । जसमा ३२ जना महिला फाइनलिस्ट सुन्दरीले स्वीमसुट......

‘सिङ्गिङ स्टार नेपाल सिजन १’को प्रशारण हुँदै

काठमाडौं, माघ ७ । गायन प्रतियोगीता शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’को प्रशारण आउँदो हप्तादेखि सुरु हुनेभएको छ । ‘रिल्स इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा तयार भएको ‘सिङ्गिङ स्टार नेपाल सिजन–१’ आउँदो हप्ता माघ १२ गतेदेखि प्रशारणमा......

छानिए ‘मिलिनियम किड्स इन्टरनेशनल-२०२५’ का चार विजेता

काठमाडौं, पुस २९ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’ मा चार विजेता छानिएका छन् । प्रतियोगीतामा जुनियर बालिका, बालक र सिनयर बालिका, बालक गरेर एकसाथ चार विजेता छानिएका हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर......

‘सतीदेवी’को ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ प्रतियोगीता

काठमाडौैं, साउन ८ । भदौ ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘सतीदेवी’ ले महिला तथा बालिकामा समर्पित गरि फोटो प्रतियोगीता ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ । निर्माण टिमले मौलिकता झल्किने फिल्मको......