
काठमाडौं, जेठ १६ । प्रेमध्वजप्रधान राष्ट्रिय संगीत सम्मान-०८२ वरिष्ठ गायिका मीरा राणालाई अर्पण गरिने भएको छ । गोल्डन भ्वाइस प्रेमध्वजप्रधान स्मृति प्रतिष्ठानले राणालाई एक लाख एक धनराशिसहित सम्मान अर्पण गर्न लागेको हो । प्रतिष्ठानले......

काठमाडौं, जेठ २ । अभिनेता टिका पहारी र अभिनेत्री रेजिना उप्रतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार बिष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक समारोहकाबीच पहारीलाई २०८०......

काठमाडौं, जेठ १ । मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीलाई रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार अर्पण गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा बुधबार एक विशेष समारोहबीच भव्य एवं सभ्य रूपमा सम्पन्न भएको......

काठमाडौं, वैशाख ८ । हरितारा चलचित्र पुरस्कार २०८०/०८१ वरिष्ठ चलचित्रकर्मी, अभिनेता टिका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोजशमशेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले......

काठमाडौं, वैशाख १ । नइ प्रकाशनले काठमाडौंमा एक विशेष समरोहबीच नेपाल तथा भारतका २८ जना स्रष्टा सर्जकलाई ताम्रपत्र र नगद राशिसहित २०८० सालका नइ पुरस्कारसहित सम्मान समपर्ण गरेको छ । नइ प्रकाशनका कुलपति इन्दिरा......

काठमाडौं, चैत २५ । रमा-कृष्ण सिर्जना प्रतिष्ठानले साहित्य, संगीत र विज्ञान क्षेत्रका विशिष्ट प्रतिभाहरूलाई सम्मानित र पुरस्कृत गरेको छ । काठमाडौंमा भएको विशेष कार्यक्रममा प्राडा.वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा क्रमशः २०८० र २०८१ सालका लागि......

काठमाडौं, चैत ६ । प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ९८ औं जन्मजयन्ती तथा पुरस्कार/सम्मान कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वम सम्पन्न भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच सम्पन्न कार्यक्रममा प्रतिष्ठानद्वारा प्रकाशित ‘शंकर सन्दर्भ’ ग्रन्थको लोकार्पण......

काठमाडौं, चैत ५ । नेपाल चलचित्र कलाकार सङ्घको साधारण सभामा पुरस्कार र सम्मान अर्पण गरिएको छ । सङ्घले सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच पुरस्कार र सम्मान अर्पण गरेको हो । लामो समय अघिदेखि आफ्नो......

काठमाडौं, चैत २ । शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ९८औँ जन्मजयन्ती आगामी २०८१ चैत ५ गते मनाउने भएको छ । सो अवसरमा वरिष्ठ पत्रकार एवं लेखक विजय चालिसेलाई ५० हजार रुपैयाँ नगद......

काठमाडौं, फागुन १६ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८१’ का लागि आवेदन माग गरेको छ । गुठीले ०८१ साल (२०२४ अप्रिल १५ देखि २०२५ अप्रिल १४)मा प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो ।......