
काठमाडौं, जेठ २६ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार’ प्यानलसहित निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पछि पार्दै खत्री निर्वाचित हुनुभएको हो । निर्वाचन समितिका अनुसार......

काठमाडौं, पुस २८ । गीतकार संघको अध्यक्षमा पुनः वसन्त वित्यासी थापा निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा भएको संघको १५औं साधारणसभा एवं सातौं अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनुभएको हो । थापाको......

धनगढी, पुस २१ । सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दीर्घराज जोशी निर्वाचित हुनुभएको छ । सहकारीको धनगढीमा भएको चौथो साधारण सभाले जोशीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा हरि भट्ट, सचिवमा......

काठमाडौं, पुस २१ । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित हुनुहुभएको छ । अध्यक्ष पोखरेलले तीन सय ६८ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता महेश थापाले एक सय......

काठमाडौं, मंसिर ८ । नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो । काभ्रे पलान्चोकको बल्थलीस्थित......

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै सापकोटा विजयी हुनुभएको हो ।...