
काठमाडौं, वैशाख ९ । कवि सन्तोषी पाण्डेको पहिलो कविताकृति ‘सुमेरण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघद्वारा काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । सो अवसरमा साहित्यकार प्रमोद प्रधानले कृति......

निजगढ, मंसिर १४ । निजगढ साहित्य-कला-संस्कृति समाज, निजगढ, बाराले कवि एलिसा ढुंगानाको कविताकृति ‘सौन्दर्यको भग्नावशेष’माथि विमर्श कार्यक्रम आयोजना गरेको छ । समाजका अध्यक्ष सुको साइबरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कवि तथा प्राज्ञ शशि......

काठमाडौं, असार २२ । कविद्वय प्रा. पुरुषोत्तम दाहाल तथा अनिमेष दाहालको संयुक्त कविताकृति ‘वंशवृक्ष’को लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ तथा मिलाप पब्लिकेशनको संयुक्त आयोजनामा काठमाडौंको अनामनगरस्थित डालो रेष्टुरेन्टमा एक विशेष कार्यक्रमबीच उक्त......

काठमाडौं, असार १४ । कवि जुमन किरणको पहिलो कविताकृति ‘यादहरूको बहिर्गमन’ विमोचन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यतामा उक्त कृतिको विमोचन गरिएको हो । प्रमुख अतिथि साकारले जुमनका कवितामा......