
काठमाडौं, असार ३२ । काठमाडौंको धुम्बाराही चोकमा विभिन्न सेवा सुविधासहित ‘होटल स्मार्ट सञ्चालनमा आएको छ । सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि अभिनेता राजेश हमालसहित सेलिब्रेटीहरुको बाक्लो उपस्थिती रहेको थियो । महानायक हमालले होटलको......

काठमाडौं, वैशाख १८ । कलाकार एवं निर्देशक दीपाश्री निरौलाले काडाँघारीस्थित ॐ श्री ज्वलर्सको उद्घाटन गर्नुभएको छ । युवा व्यवसायी सुरेश नेपालले सनराइज चोक काडाँघारीमा ज्वलर्स व्यवसाय सुरु गर्नुभएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै......

काठमाडौं, फागुन ७ । समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा सञ्चालन हुन लागेको श्याडो सपोर्ट फाउण्डेशनको औपचारिक उद्घाटन गरिएको छ । संस्थाका संस्थापक अध्यक्ष सुवेदीले विभिन्न कार्यक्रमबारे प्रकाश पार्दै कठिन परिस्थितिमा रहेका व्यक्तिहरूको जीवन सुधार गर्ने......

पोखरा, माघ ६ । नायिका रिमा विश्वकर्माले ‘कुमारी ब्युटीको पोखरा स्टोर्स’को उद्घाटन गर्नुभएको छ । मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरूको प्रमुख स्टोर पोखरामा सुरु भएको हो......

काठमाडौं, पुस १ । मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच अभिनेता तथा क्याप्टेन विजय लामा र अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गर्नुभएको हो। सोही क्रममा अभिनेत्री गौरी मल्लले......