कलाकार कोपिला थापालाई आर्थिक सहयोग

काठमाडौं, साउन ७ । तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको प्रसिद्ध कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते हुनुभएकी कलाकार कोपिला थापाको उपचारमा आर्थिक समस्या बढ्दै गएपछि चलचित्र जाँचपास......

चलचित्रकर्मीलाई कल्याणकारी कोषबाट आर्थिक सहयोग प्रदान

काठमाडौं, साउन ५ । चलचित्रकर्मीलाई कल्याणकारी कोषबाट आर्थिक सहयोग प्रदान गरिएको छ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र कल्याणकारी कोष सञ्चालक समितिको असार २७ गते सम्पन्न बैठकको निर्णयानुसार विभिन्न चलचित्रकर्मी तथा तिनका परिवारलाई औषधोउपचार र......

चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग

काठमाडौं, वैशाख २५ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले विभिन्न विधाका चलचित्रकर्मीलाई आर्थिक सहयोग गरेको छ । वोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार निधन भएका प्राविधिक श्रीकृष्णप्रसाद तिमिल्सिनाको परिवारलाई मृत्यु संस्कार खर्चका रूपमा ५०......