निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

काठमाडौं, असोज २३ । आज अपरान्ह राजधानीमा अज्ञात व्यक्तिले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरेका छन् । मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचन चढेको गाडीमा इट्टा प्रहार गरेको र गाडीबाट झरेपछि......

हरेक महिना तिस जना भन्दा बढिले अबैध बाटो प्रयोग

काकँरभिट्टा, भाद्र १५ । नेपालको पूर्वी नाकाबाट हरेक महिना तिस जना भन्दा बढिले अबैध बाटो प्रयोग गर्ने गरेको पाईएको छ । यी मध्ये केहि अबैध रुपमा बैदेशिक रोजगार को वहाना बनाउदै जाने गरेका छन्......

सरकारी टोली ठेकदारलाई पूर्वजानकारी दिएर सडक अनुगमनमा (भिडियो सहित)

काठमाडौं, श्रावण ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका खाल्डाखाल्डी तत्काल पुर्न निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरे र खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय नेतृत्वको टोली शुक्रबार राति राजधानीका विभिन्न ठाँउको सडक अनुगमनमा निस्केको......

नक्कली भ्याट बिल बेच्ने फर्ममाथि राजस्वको छापा

काठमाडौं, ज्येष्ठ १६ । राजस्व अनुसन्धान विभाग काठमाडौंको टोलीले वीरगञ्ज आदर्शनगरस्थित एक अडिट फर्ममाथि छापा मारी कागजातहरु बरामद गरेको छ । प्रदीपकुमार बर्माले दर्ता गरेको उक्त व्यक्तिगत अडिट फर्मले करिब २ सय करोड बराबरका......

कतै तपाईंहरुका नानीहरु गलत कार्यमा फस्दै त छैनन ! समयमै सचेत होऔं

    काठमाडौं, सुर्य चन्द । पछिल्लो समय युवा पुस्ता अलिक खुल्ला हुँदै गएको छ । हुनत यो समयको माग पनि हुन सक्छ । हरेक कुराको फाइदा र बेफइदा दुबै हुन्छन् । त्यसलाई कतिसम्म......

ताराको पिडामा साहारा बनिन आशा

सुर्य चन्द, काठमाडौं सिन्धुपाल्चोक जिल्ला घर भई काठमाडौंलाइ कर्मथलो बनाउदै आएकी तारा गहतराज (बिस्वकर्मा)ले जिबनमा दुःख नै दुःख मात्र भोग्नु पर्यो । बच्चा बेला देखिनै बिभिन्न दुख पिडा सहदै भौतारिदै जिबन व्यतित तथा जिउने......

सभामुखले बोलाइन् शीर्ष नेताको बैठक, संसद अवरोध हटाउन पहल हुने

    ३ पुस, काठमाडौं । संसदको गतिरोध अन्त्यको प्रयासमा सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक आह्वान गरेकी छन् । सोमबार बिहान एघार बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको संयुक्त बैठक......

अख्तियारमा पुगेर प्रधानमन्त्रीले भने- राज्यको कार्यकारी प्रमुख को हो ? बहस गर्नुपर्‍यो

२४ मंसिर,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अख्तियारको अधिकार बढाउनु पर्ने मागको विपक्षमा देखिएका छन् । अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीप्रति लक्षित गर्दै उनले, ‘म नै राज्य हुँ’ भन्ने खतरा देखिएको बताए ।......

अख्तियार भन्छ- मन्त्रीको सम्पत्ति हेरियो, शंकास्पदमाथि छानविन शुरु हुन्छ

उजुरी दर्ता नभए पनि सम्पत्तिमाथि अनुसन्धान हुन सक्ने पुष्प ढुंगाना   १ पुस, काठमाडौ । मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालबाट आम नागरिकले उनीहरुले भरेको विवरणको सत्यतामाथि प्रश्न उठाएका छन् । धेरैले माओवादी......