प्रदीप पाण्डे र मेलिना राईको स्वरमा ‘ओ सानी’ (भिडियोसहित)

काठमाडौं,
मंसिर ११ ।

प्रदीप पाण्डे र मेलिना राईको स्वरमा रहेको गीत ‘ओ सानी’ सार्वजनिक भएको छ । गायक पाण्डेकै शब्द तथा संगीत र आशिष अविरलले संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुजन मार्फाले निर्देशन तथा कोरियोग्राफी गरेको गीतको भिडियोमा सुजनसँगै रानी श्रेष्ठ र ओशन बास्तोलालाई फिचर गरिएको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार