लुम्बिनी प्रदेशको ४० अर्ब ९५ करोड ९७ लाखको बजेट सार्वजनिक (पूर्णपाठ)

बुटवल
असार १ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट सार्वजनिक गर्नुभएको हो ।

यस्तो छ बजेटको पूर्णपाठ :-

lumbiniBudget 78 final

यसमा तपाइको मत

अन्य समाचार