प्रविशा र राजको स्वरमा ‘तक्दिर’ (भिडियोसहित)

काठमाडौं,
फागुन २२ ।

प्रबिशा अधिकारी र राज हिदृयको स्वरमा रहेको गीत ‘तक्दिर’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द, अजय तामाङको सङगीत र साहाश शाक्यको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शान थापाले निर्देशन गरेको भिडियोमा कमल सिंह र अलिशा राईलार्ई फिचरिङ गरिएको छ । अर्जुन तिवारीको छायाँकन रहेको गीतमा इन्टेन्स यिएल्डको सम्पादन रहेको छ ।

गीत जती मिठो छ भिडियो पनि त्यत्तिकै उत्कृष्ट बनेको छ । गीत र यसको भडियोे स्रोता/दर्शकले मन पराउनेमा आफुहरु आशाबादी रहेको गायक राजले बताए ।

यसमा तपाइको मत

अन्य समाचार