प्रताप र शुष्माको स्वरमा ‘सुखमा मात्र होइन…’ (भिडियोसहित)

काठमाडौं,
पुष ४ ।

प्रताप दास र शुष्मा बिस्वकर्माको स्वरमा रहेको गीत ‘सुखमा मात्र होइन…’ सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द ,सरोज पोखरेलको सङ्गीत र उदयराज पौडलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निसान कास्यप घिमिरेको निर्देशन र प्रमोदराज भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा निराजन प्रधान र सृष्टि खड्का फिचर्ड गरिएको छ ।

बुद्द थापाको छायाँकनमा तयार भएको भिडीयोमा बिकास दाहालको सम्पादन, शुरेस काफ्लेको ड्रोनर मनोज लामाको मेकअप देख्न सकिन्छ । गीतको भिडियोलाई मुस्ताङ्गमा खिचिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार