जीवनको निर्देशनमा ‘मेरो दिलको राजा’ (भिडियोसहित)

काठमाडौं,
मंसिर १३ ।

जीवन शाहीको निर्देशनमा मेलिना राई र बालकृष्ण बुढा छेत्रीको स्वरमा रहेको गीत ‘मेरो दिलको राजा’को भिडियो सार्वजनिक भएको छ ।

पदम रोकायाको शब्द र सङ्गीत तथा टंक बुढाथोकीको एरेञ्ज रहेको गीतको भिडियोमा नायिका अन्जली अधिकारी र बालकृष्ण बुढा छेत्रीलाई फिचरिङ गरिएको छ ।

नवराज उप्रेतीले छायाँकन गरेको भिडियोमा नवीन निरौलाको सम्पादन र कलर रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार