‘बालुवाको घर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
कार्तिक २६ ।

सुरज मानन्धरको स्वरमा रहेको गीत ‘बालुवाको घर’ सार्वजनिक गरिएको छ । ललिता कुँवरको शब्द, चन्दन दत्त श्रेष्ठको सङ्गीत र फणिन्द्र राइको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=SoGuu42wZ0A

मदन खड्काले निर्देशन गरेको गीतको भिडियोमा विकाश लामिछाने, संगम शर्मा र अस्मि थापा फिचर्ड छन् । गीतले मायामा पिडा पाउनेको कथा बोल्छ । बिरेन्द्र भट्टले छायाँकन गरेको भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार