कांग्रेस संस्थापन इतर पक्षको ‘राष्ट्रिय भेला’ आज, देउवा प्रमुख अतिथि

काठमाडौं,
साउन २९ ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्दैछ । बिहान ११ः३० बजे हुने भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

भेलामा करिब पाँच हजार नेता-कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ । बन्दसत्र साउन ३० र ३१ गते हुने जनाइएको छ । स्वास्थ्य उपचारका लागि पाँच महिना विदेश बस्नुभएका देउवा बिहीबार काठमाडौं फर्किनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार