बाबुरामको ‘म त परे जालैमा’ (भिडियोसहित)

काठमाडौं,
भदौ १ ।

बाबुराम रम्तेल, रस्मी लकाई र संगीता तिमिल्सिनाको स्वरमा रहेको तीज गीत ‘म त परे जालैमा’ सार्वजनिक भएको छ । मोफसलमा रहेर मौलिक कला तथा संस्कृतिको संरक्षणमा सक्रिय रम्तेलले तीजलाई लक्षित गर्दै गीत ल्याउनुभएको हो ।

गीतका शब्द तथा संगीत अभी सुनारको रहेको छ । गीतको भिडियोमा अभी सुनार, पार्वती श्रेष्ठ, अञ्जु रसाइली, नवीन्द्र भण्डारी र बालकलाकार मैइसा भण्डारीले अभिनय गर्नुभएको छ । भिडियोको निर्देशन राहुल बराइलीले गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार