गायक कमल बिक ‘निर्मोही’को निधन

नेपालगञ्ज,
माघ १३ ।

वरिष्ठ गायक कमल बिक ‘निर्मोहीको निधन भएको छ । मृगौला रोगबाट पीडित निर्वमोही गएको शनिबार एक्कासि बेहोस भएपछि बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई भेण्टिलेटरमा राखिएको थियो । मंगलबार साँझ अस्पतालबाट घरमा ल्याएसँगै गायक तथा वरिष्ठ सञ्चारकर्मी निर्मोहीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार