बलराम परियार र अन्नु चौधरीको स्वरमा ‘नमस्ते सुदूर’ (भिडियोसहित)

काठमाडौं,
कात्तिक २२ ।

बलराम परियार र अन्नु चौधरीको स्वरमा रहेको गीत ‘नमस्ते सुदूर’ सार्वजनिक भएको छ । नरेश बिसीको शब्द रचना एवं संगीत संयोजन र केशव बडूको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मण भण्डारी र विना राउतलाई फिचरिङ गरिएको छ । गीतले सुदूरपश्चिमको संस्कृतिको झल्को दिनुका साथै आधुनिक संगीतको मिठो मिश्रण प्रस्तुत गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार