बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं,
असार १ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनले नयाँ खरिद मूल्य बढाएर पठाएको भन्दै निगम सञ्चालक समिति बैठकले पेट्रोल लिटरमा एक रुपैयाँ र डिजेलरमट्टितेलमा दुई रुपैयाँ बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्य आइतबार राति १२ बजेबाट लागू हुने निगमले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल/मट्टितेलमा लिटरको १४५ पर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार