काठमाडौं,
चैत ३ ।
नेपाल आयल निगमले शनिवार मध्य रातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले चैत २ गते रातिदेखि लागू हुने गरि पेट्रोल तथा डिजेलको मूल्य घटाएको हो ।
निगमले जारी गरेको विज्ञप्ती अनुसार चैत ३ गते राति १२ बजेदेखि लगाु हुने गरि साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा पाँच रुपैया तथा डिजेल मट्टितेलमा प्रति लिटर चार रुपैयाँले मूल्य घटाइएको जनाएको हो ।







