सारिकाको स्वरमा ‘झुम्के फुली’ (भिडियोसहित)

काठमाडौं,
माघ २२ ।

सारिका घिमिरेको शब्द, संगीत र स्वरमा रहेको गीत ‘झुम्के फुली’ सार्वजनिक भएको । मनोज परियारको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका र अलिशा शर्मा फिचर्ड हुनुहुन्छ ।

केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायांकन, मिलन बिस्वकर्माको सम्पादन छ । ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भिडियो र अडियोले दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त छ । नायिका तथा गायिका सारिकाका यसअघि सार्वजनिक केही गीत करोडौ क्लवमा छन् ।

यसमा तपाइको मत

अन्य समाचार